• कांग्रेसका वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहसँग भेटवार्ता

    १ माघ, काठमाडौं । उपचारको शिलशिलामा नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । उनले बुधबार दिउँसो भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । 

  • मौलिक पर्वहरु प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन्- प्रधानमन्त्री

    १ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माघी तथा माघेसङ्क्रान्तिका अवसरमा शुभकामना दिएका छन । विज्ञप्ती जारी गरेरे प्रधानमन्त्री ओलीले नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र

  • नेपाल प्रहरीमा १०७२ जनशक्ति माग (विज्ञापनसहित)

    १ माघ, काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी जवानमा १०७२ जनशक्ति माग गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी जवान माग गरेको हो । नेपाल प्रहरीले बुधबार

  • मध्य तथा पश्चिमी पहाडी स्थानहरुमा वर्षाको संभावना

    १ माघ, काठमाडौं ।  बुधबार सांझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका थोरै स्थानहरुमा हल्का वर्षा हुनुका हिमपातको सम्भावना रहेको माैसम विभागले जनाएकाे छ । यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली हुने

  • देशभर आज माघे संक्रान्ति पर्व मनाइँदै

    १ माघ, काठमाडौं । देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने

  • भूकम्पले क्षतिग्रस्त बनेको पहिलो संसद भवन भत्काउन निर्देशन

    २९ पुस, काठमाडौं । संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको छ ।  विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काएर नयाँ भवन बनाउन भनेको हो। नयाँ भवन पुरानै

  • भारतले फ्रान्समा कार्यरत क्वात्रालाई नेपालमा राजदूत पठाउने

    २९ पुस, काठमाडौं । भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि भारतीय राजदूत पठाउने भएको छ । परराष्ट्र मामलाका जानकारका रुपमा रहेका क्वात्रालाई नेपाल पठाउने जानकारी भारतले नेपालको परराष्ट्र मन्त्रालयलाई गराएको छ । उनि अहिले पनि फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत

  • एनसेलका दुईवटा टावरमा आगजनी

    २९ पुस, काठमाडौं । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीको जिम्मा हालसम्म कसैले लिएको छैन । आगजनीका कारण टावरमा

  • पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव , तराईका भू-भागहरुमा हुस्सु र कुहिरो

    २९ पुस, काठमाडौं ।  हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । पश्चिमी क्षेत्रमा सामान्य बदली संगै सुदुर पश्चिमका उच्च पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भएको छ ।

  • बरिष्ठ गायक निशान भट्टराईको निधन

    २९ पुस, काठमाडौं । लोकप्रिय एवम् पुराना गायक निशान भट्टराईको कार दुर्घटनामा सोमबार राति निधन भएको छ । राजधानीको दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा गायन प्रस्तुति दिँदै आएका गायक भट्टराई आफ्नो नियमित गायन कार्य सकेर राति निवास फर्कदै गर्दा दुर्घटनामा परेका प्रहरीले