• प्रतिनिधिसभा स्थगित गरिनु आपत्तिजनक र लज्जास्पद- कांग्रेस

    २७ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेकामा असन्तुष्ट कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार

  • प्रदेश–३ को नेकपा प्रदेश संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित

    २४ पुस, मकवानपुर ।  मकवानपुर प्रदेश–३ को स्थायी राजधानी र नामाकरणको विषयमा सहमति खोज्नका लागि बसेको  नेकपा प्रदेश संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित भएको छ । बिहीबार बिहान ८ बजेबाट हेटौंडास्थित मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकमा ठोस

  • असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला भोली सम्म

    २३ पुस, काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला भोली सम्म लम्बिने भएको छ । आज सभापतिहरुको बोल्ने क्रम सकिए मात्रै भेलाको समापन गरिने बताइएको छ । पार्टी केन्द्रीय कार्यलयमा विहान ११ बजेदेखि सुरुभएको जिल्ला सभापतिहरुको छलफलले सस्थापन

  • कांग्रेस असन्तुष्ट पक्षका जिल्ला सभापतिको भेला आज पनि जारी

    २२ पुस, काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यलयमा विहान ११ बजेदेखि सुरुहुने जिल्ला सभापतिहरुको छलफलले सस्थापन पक्षलाई दिने दवावका विषयमा थप निर्णयहरु गर्नेछ । पार्टीको महाधिबेशन जस्तो विषयमा सहमति

  • कांग्रेस संस्थापन इतर पक्षको जिल्ला सभापतिहरुको भेला सुरु

    २१ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापन इतर पक्षको जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट बनेका नेताहरुले जिल्ला सभापतिहरुको भेला बोलाएका

  • पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला हुदै

    २१ पुस, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापतिहरूको भेला बोलाएको छ । भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूह पनि सामेल हुने भएको छ । सभापति शेरबहादुर देउवाले बहुमतको बलमा पुस ११ को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने,

  • राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट रेग्मी र गौचनले गरे उम्मेदवारी दर्ता

    २० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले आइतबार जिल्ला निर्वाचन कार्यालय कास्कीमा मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभामा एउटा प्रदेशबाट निर्वाचित हुने ८ पदमध्ये एक महिनापछि गण्डकी

  • केन्द्रीय कमिटी बैठक सार्ने नेकपा सचिवालय बैठकको निर्णय

    २० पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पुस २३ का लागि बोलाएको केन्द्रीय कमिटी बैठक तीन साता पर सार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक माघ १५ मात्र

  • सभापति देउवाले पार्टी समाप्त पार्न लागेको सुजाताको आरोप

    ८ पुस, बुटवल । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणीसमेत गरिन् । प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न

  • यस्ता छन मन्त्रिपरिषद बैठककाे १४ निर्णय

    १७ पुस, काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ। उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४०अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा