• माननीय संसद ओलीकाे ‘लौन कोमल ओली लौन मेक्सम खाती’ गीत सार्वजनिक

    लौन कोमल ओली लौन मेक्सम खाती’ गीत सार्वजनिक भएकाे छ । मेक्सम खाती र राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल ओलीको आवाज रहेको यस गीतमा शब्द भने नरेश खातीको रहेकाे छ । भिडियाेमा मेक्सम, नरेश र कोमलको अभिनय रहेको छ

  • महेन्द्र राज बरालको ‘बोलीदेउ सान्नानी’ सार्वजनिक ( भिडियो )

    नेपाल आइडल प्रतियोगी प्रतिभाशाली गायक महेन्द्र राज बरालले आफ्नो चौथो गीत ‘बोलीदेउ सान्नानी’ सार्वजनिक गरेका छन । लोक आधुनिक शैलीको ‘बोलीदेउ सान्नानी’मा गायक महेन्द्र राज बराल र चर्चित गायिका मेलिना राईको युगल स्वर रहेको छ । गीतमा शब्द र संगीत

  • दिपकको स्वर, बालकृष्णको शब्दमा “बिहानीको शितल” सार्वजनिक ( भिडियो )

    गायक दिपक लिम्बुको नयाँ गीत “बिहानीको शितल” सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा गायक लिम्बुले आफुलाई मन पर्ने व्यक्ति प्रति प्रेमभाव दर्शाएका छन । गीतमा स्वर दिपक लिम्बुको रहेको छ भने , शब्द हाल अमेरिकामा बसोबास गर्दै आइरहेका बालकृष्ण

  • श्रृङखलाको पहिलो भिडियोमा नेपालकी पहिलो नायिका भुवन चन्दको अभिनय ( भिडियो )

    गायिका श्रृङखला जोशीको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो आवाज’ बोलको गीतको संगीत उदय सोताङ्गले गरेका हुन् । बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको यसगितमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ । द भ्वाइस अफ

  • प्रियालाई सम्झिदै सगुन ( भिडियो )

    प्रतिभाशाली उदयमान गायक सगुन लिम्बुले आफ्नो पहिलो डेब्यु गीत “दिन बित्यो” को म्युजिक भिडियो सार्वजनिक गरेका छन । फिदिम घर भै बिगत २ वर्ष देखि काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका यी गायकले यसघि केहि लिरिकल भिडियो सार्वजनिक गरिसकेका

  • बेलायतमा पाईलट विजय लामासंग रमाईलाे प्रस्तुति

    ६ पुस, बेलायत । आइतबारका दिन बेलायतको अल्दर्षटस्थित एम्पाएर हलमा गीति एल्बम “समर्पण” एक समारोहका बीच सार्बजनिक गरियो . कार्यक्रमका मुख्य आकर्षण कलाकार एबम बरिष्ठ विमानचालक क्याप्टेन विजय लामा रहनुभएकाे थियाे । । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका बेलायतका लागि नेपाली

  • चलचित्र ‘आमा’को ट्रेलर ट्रेन्डिङ नं १ मा

    ६ पुस, काठमाडौं ।  बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा पकड जमाएको छ ।  निर्देशक तथा लेखक दीपेन्द्र के खनाल भन्छन्–‘दर्शकबाट पाएको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ । तर, ट्रेलर रिलिज भएपछि दर्शकको अपेक्षा निकै

  • नेपाली चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक

     नेपाली चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । आज काठमाडौंमा कार्यक्रम आयोजना गरेर ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो । कालीप्रसाद बास्कोटा र मेलिना राईको स्वर रहेको गीतमा शब्द डीपी खनालको छ । संगीत शंकर थापाले भरेका छन्

  • चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

    पुस,काठमाडौं । नेपाली चलचित्र ‘आमा’ को आज ट्रेलर सार्वजनिक गरिएको छ । मिथिला शर्मा चलचित्रको शिर्ष भूमिकामा छिन् । उनको छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन् । चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद

  • बाल कृष्णको “पहिले कतै”मा नताशा ( भिडियो )

    अमेरिकामा बसेर आफ्नो बेस्त दैनिकीका वावजुद पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने नव गायक बाल कृष्ण न्यौपानेले आफ्नो दोस्रो गीत “पहिले कतै” सार्वजनिक गरेका छन। एल्बम “प्रसंशा” भित्र संग्रहित गीत “ पहिले कतै” मा स्वर , शब्द र