• पाकिस्तानको पूर्वराष्ट्रपति मुसर्रफकाे मृत्युदण्डको सजाय खारेज

    २९ पुस, काठमाडौं । पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको छ । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अदालतको पूर्ण इजलासले सोमबार

  • फिलिपिन्सको टाल ज्वालामुखीबाट लाभा निस्किन थालेपछि विस्फोट हुने त्रास

    २८ पुस, काठमाडौं । फिलिपिन्समा एउटा सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि अधिकारीहरूले “केही घण्टा वा दिनभित्र” “डरलाग्दो विस्फोटन” हुन सक्ने चेतावनी दिएका छन्। राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमवार बिहान लाभा निस्किन थालेको थियो। ज्वालामुखीबाट पहिले

  • तेहरानमा सरकारविरुद्ध प्रदर्शन

    २८ पुस, काठमाडौं । इरानी सेनाले युक्रेनी विमान भुलवश खसालेको स्वीकार गरेपछि तेहरानमा आइतबार पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव बढिरहेको छ । तेहरानमा भएको विमान दुर्घटनामा एक सय

  • इङ्ग–वेन बनिन दोस्रो पटक ताइवानकी राष्ट्रपति

    २७ पुस, काठमाडौं । ताइवानकी राष्ट्रपति इङ्ग–वेनले आमचुनावमा सानदार जितका साथ दोस्रो कार्यकाल हासिल गरेकी छिन् ।  साइ इङ्गले आमचुनावमा ५७ प्रतिशतभन्दा धेरै मत प्राप्त गरिन् । उनले ८२ लाख मत प्राप्त गर्दै रेकर्ड कायम गरिन् । उनले प्रतिद्वन्द्वी कुओमिनटाङ्ग

  • ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने मेगन र ह्यारीकाे घोषणा

    २४ पुस, काठमाडौं ।  ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर

  • युक्रेन जहाज दुर्घटना- जहाजमा सवार एक सय ७६ जनाकै ज्यान गयाे

    २३ पुस, एजेन्सी । युक्रेनमा एक यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना हुँदा जहाजमा सवार एक सय ७६ जनाकै ज्यान गएकाे छ । दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएकाे इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जहाजमा सवार एक सय

  • इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

    २३ पुस, वीवीसी ।  इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनरल कासिम सुलेमानीको हत्याको

  • तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना

    २३ पुस, काठमाडौं । इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ

  • इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने ट्रम्पकाे धम्की

    २१ पुस, काठमाडौं ।