• कास्की काँग्रेस र वडाध्यक्षबीच बैठक

    पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले काँग्रेसबाट पोखरा महानगरपालिकाका वडाहरुमा निर्वाचित वडाध्यक्षहरुसँग बैठक गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकमा कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र १० वटा वडाका वडाध्यक्षहरु सहभागी थिए । बैठकले लकडाउन

  • प्रेस युनियन अफ दी इयर अवार्ड सदस्य अनिषा श्रेष्ठलाई

    पोखरा, १३ जेठ नेपाल प्रेस युनियन कास्कीले पोखरामा मङ्गलबार २९ औं स्थापना दिवस मनाएको छ । स्थपाना दिवसको अबसर पारि प्रेस युनियन अवार्डले दिइएको छ । उक्त अवार्ड अनिषा श्रेष्ठलाई प्रदान गरिएको हो । कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा

  • जाेखिम माेलेर फिल्डमा सञ्चारकर्मी

    जमुना वर्षा शर्मा पाेखरा कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै स्थलगतगतरूपमा समाचार सङ्कलनमा खटिएका पत्रकारहरूले विभिन्न समस्या झेल्नुपरेको अनुभव सुनाएका छन् । विश्वव्यापी महामारीको रूपमा देखिएको कोराना भाइरसका कारण जटिल बन्दै गएको वर्तमान अवस्थामा आफ्नो ज्यानको जोखिमसँगै नागरिकलाई सुसूचित

  • बेलायतमा कोरोना जितेकी पोखरेली नर्सको पत्र

    आदरणीय बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरु, दर्जा अनुसार ढोग, नमस्कार एवं माया । यतिबेला विश्व कोरोनाको महामारीका विरुद्ध लडिरहेको छ । आफ्नो जन्मभूमी भन्दा धेरै टाढा कर्मभूमीमा, अर्थात बेलायतमा त्यही महाशत्रुको विरुद्ध अग्रपङ्तीमा लड्दा लड्दै म आफै घाइते हुन

  • गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २३ पुसदेखि सुरु

    २२ पुस, काठमाडौं ।  गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २३ पुसदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार पोखरा–३ नदीपुरस्थित प्रदेश सभा भवनमा २३ गते ११ बजे बैठकका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने

  • ठुलो मात्रामा लागूऔषध सहित २ जना कास्कीमा पक्राउ

    २१ पुस, काठमाडौं । वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले ठुलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने वर्ष २१ को अनुप तामाङ र पोखरा महानगरपालिका-२७ शिसुवा बस्ने वर्ष

  • राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट रेग्मी र गौचनले गरे उम्मेदवारी दर्ता

    २० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले आइतबार जिल्ला निर्वाचन कार्यालय कास्कीमा मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभामा एउटा प्रदेशबाट निर्वाचित हुने ८ पदमध्ये एक महिनापछि गण्डकी

  • पोखरा पुगेर नारायणकाजीले दिए राष्ट्रियसभामा उम्मेदवारी

    २० पुस, पोखरा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पोखरा पुगेर नारायणकाजीले दिए राष्ट्रियसभामा उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन्। बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन्।

  • प्रविधीमैत्री प्रहरीबाट जनमैत्री प्रहरी सेवा आजको आवश्यक्‌ता- प्रदेश प्रहरी प्रमुख घिमिरे

    ८ पुस, पाेखरा ।  गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले समुदाय प्रहरी साझेदारी अभियानले जनतालाई प्रहरीसंग प्रत्यक्ष जाडेकाले पछिल्लो समय समाजमा सुशासन कायम गर्न थुप्रै सकरात्मक पहलहरुले सार्थकता पाईरहेको बताउनु भएको छ । यही पौष ०७

  • कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले लिइन् सांसदको शपथ

    १ पुस, काठमाडौं । कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् । सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले