• कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराईले शपथ ग्रहण गर्दै

    १ पुस, काठमाडौं । कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । तत्कालीन प्रतिनिधिसभा

  • १३ औं सागमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रहरी महानिरीक्षक खानालकाे निर्देशन

    २२ मंसिर, पाेखरा । संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालले यही मंसिर २२ गते १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी प्रतियोगिताको सुरक्षा व्यवस्था तथा प्रहरी परिचालनको विषयमा जानकारी लिएका छन । राष्ट्रको प्रतिष्ठासंग प्रत्यक्ष जोडिएको १३ औं

  • गण्डकी मेडिकल कलेजका विद्यार्थी पक्राउ

    १९ मंसिर, काठमाडौं । गण्डकी मेडिकल कलेजका विद्यार्थी पक्राउ परेका छन्। कलेज परिसरबाटै बिहीबार ९ जना विद्यार्थी पक्राउ परेका हुन्। एमबीबीएस परीक्षा बहिस्कार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। केहीबेर परीक्षा हलमा बसेर विद्यार्थीहरु बाहिर निस्केरका थिए। पक्राउ परेका विद्यार्थीलाई

  • कास्की २ मा विद्या भट्टराई निर्वाचित

    १५ मंसिर, पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम

  • कास्की–२ मा विद्या ७ हजार मतले अगाडि

    १५ मंसिर, पोखरा । कास्की २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा आइतबार दिउँसोसम्म नेकपा उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् ।

  • सडक बनाइरहेका चारजना मजदुरको पुरिएर मृत्यु

    १५ मंसिर, काठमाडौं । सडक बनाइरहेका चारजना मजदुरको पुरिएर ज्यान गएको छ । पोखरा महानगरपालिका २० मौजाबिसौनामा चारजना मजदुर पुरिएका हुन । भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएका सल्यानका तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली

  • उपनिर्वाचनकाे क्रममा कास्कीमा ४ स्थानमा बम विष्फाेट

    १४ मंसिर, काठमाडौं । उपनिर्वाचनकाे क्रममा कास्कीमा ४ स्थानमा बम विष्फाेट भएकाे छ । पोखरा महानगरपालिका नयाँबजार, बाघमारा र अर्मला र बाटुलेचाैरमा बम विस्फोट भएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । बम विस्फोट हुँदा केही

  • नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न सुझाव

    ९ मंसिर, कास्की । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापति शेरबहादुर देउवाले आशंका मात्र गरेको बताएका छन । प्रेस युनियन कास्कीको पत्रकार भेटघाटमा बोल्दै शर्माले ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको

  • पोखरा वडा नम्बर ३३ का वडाध्यक्ष आचार्यको गाडीमा बम विस्फोट

    ९ मंसिर, कास्की । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए । वडा नम्बर ३३ का अध्यक्ष भए पनि

  • ‘पुतली बाजे’लाई मानार्थ नेपाली नागरिकता

    ८ मंसिर, पोखरा । पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने भएका छन्। नेपाल सरकारको गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि नेपालमा रहँदै आएका स्मिथलाई योगदानको कदर गर्दै सम्मानपूर्वक नागरिकता प्रदान गर्ने निर्णय