हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

आइतबारको दिन यी चिज देखिएमा गरेको हरेक काम सफल हुन्छ !

काठमाडौं / धर्मशास्त्र अनुसार आइतबारको दिन निकै महत्वपुर्ण दिन हो । यस दिन गरेको कार्यहरु सफल हुने बिश्वास पनि गरिन्छ ।

खासमा शनिबार धेरै धार्मिक कामहरु पनि हुने गर्छन् । आइतबार धेरै मानिसहरु भगवानको दर्शन गर्न मन्दिरमा जनो गर्छन् ।

आइतबार शनि देवको दिन पनि भएकोले यस दिन शनि देबको पनि पुजा गरिन्छ । शनिदेबलाई न्याय प्रेमी देवताको रुपमा मानिने गरिन्छ ।

यस दिन कुनै काम गर्दा शुभ मानिन्छ भने कुनै काम अशुभ मानिन्छ । यदि तपाईले बिहान सरसफाई गर्दै गरेको मान्छे देखिएमा त्यो राम्रो मानिन्छ । सरसफाई गर्दै गरेको मान्छेलाई केहि रुपैया दिएमा अधुरा काम बन्ने बिश्वास पनि छ ।

त्यस्तै यस दिन कुनै भिक्षु वा गरीब व्यक्ति घरमा आएमा शुभ मानिन्छ । यस दिन घरमा माग्न आएको भिक्षुलाई रित्तो फर्काउन हुदैन ।

यस दिन घरबाट बाहिर निस्किने बेलामा कतै कालो कुकुर देखिएमा शुभ संकेत मानिन्छ । कालो कुकुर शनिदेबको बहान भएकोले कालो ककुर देखिनु राम्रो मानिन्छ ।