दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।

कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, काम समयमा पुरा हुदैन र अनावश्यक झन्झट वा समस्या आइलाग्छ ।

प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ ।

त्यसैले यस्ता गल्ती गर्नुहुदैन ।

-बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।

-बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।

-बिहान उठेर कसैसंग झु-ठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन ।

-साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्काे स्वरमा ह-र्कानु हुदैन ।

-बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गा-ली गर्नुहुदैन ।

-पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।

– खानालाई नमिठो भन्दै फ्याक्ने, वा थु-क्ने गर्नु हुदैन ।

-घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।

के गर्नुपर्छ ?

-बिहान उठेर सबैभन्दा पहिले आफ्नो ईष्ट देवताको ध्यान गर्नुपर्दछ ।

-आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।

-खाना खानु अघि किशानलाई धन्यवाद दिनुपर्छ ।