१९ मंसिर, काठमाडौं । गण्डकी मेडिकल कलेजका विद्यार्थी पक्राउ परेका छन्।

कलेज परिसरबाटै बिहीबार ९ जना विद्यार्थी पक्राउ परेका हुन्।

एमबीबीएस परीक्षा बहिस्कार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

केहीबेर परीक्षा हलमा बसेर विद्यार्थीहरु बाहिर निस्केरका थिए।

पक्राउ परेका विद्यार्थीलाई प्रहरीले डाँडाको नाक प्रहरी चौकीमा राखेको बताइएको छ।