१६ पुस, काठमाडौं । हाल देशको पूर्वी भु-भागहरुमा सामान्य देखि पुर्ण बदलि र बांकि भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रहि उच्च पहाडि र हिमालि भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको माैसमविदले बताएका छन।

पौष १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि उच्च पहाडि र हिमालि भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती : देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।