२७ पुस, गोरखा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य ओमप्रकाश गुरुङ पक्राउ परेका छन् ।
पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय गुरुङलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

सम्बन्धित समाचार
साताको चर्चित