६ मंसिर, काठमाडौं । पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित मन्त्री हुदा निष्ठावान् र ईमान्दारीताका साथ काम गरेकाे बताएका छन ।
कर्मचारी समायाेजन लगायत प्रशासनिक कामहरू सबैकाे सुझाव, सल्लाह र सहमतिमा लगभग पूरा गरेकाे उनले सामाजीक संजालमा लेखेका छन ।








