१७ मंसिर, काठमाडौं । कराँतेको कुमुतेमा ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका छन।
मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन ।

सम्बन्धित समाचार
साताको चर्चित