४ पुस, काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा ताेकेकाे छ । हिजाे दिनार १ को खरिददर ३७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २२ पैसा थियाे ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा तोकेको छ ।हिजाे एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा थियाे ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा पुगेको छ । हिजाे
१ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा थियाे ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । हिजाे
१ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा थियाे ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा छ । हिजाे
१ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०० पैसा थियाे ।

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २३ पैसा तोकेको छ । हिजाे १ को खरिददर ३०० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९८ पैसा थियाे ।