माघ २३ गतेदेखि पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने
पोखरा । पोखरा महानगरपालिका अन्र्तगतका मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरले सोमबार ९आज० सूचना जारी गर्दै माघ २३ गतेदेखि लागुहुने गरी सडक छेउमा पार्किङ गर्न नपाइने जनाएको हो । पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड,