६ पुस, काठमाडौं । आज आइतबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७० पैसा ताेकेकाे छ । शुक्रवार दिनार १ को खरिददर ३७३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा थियाे ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ । शुक्रवार रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा थियाे ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा पुगेको छ ।
शुक्रवार वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा थियाे ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ ।
शुक्रवार रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा थियाे ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा छ ।
शुक्रवार दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा थियाे ।
बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकेको छ ।
शुक्रवार दिनार १ को खरिददर ३०० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २३ पैसा थियाे ।








