६ पुस, काठमाडौं । सप्तरीमा अन्दाजी २५ किलोको अजिङ्गर सर्प भेटिएकाे छ ।

सप्तरी हनुमाननगर कंकालिन नगरपालिका-१ भारदहमा सुधिर झाको घरको बारीमा उक्त अजिङ्गर भेटिएकाे सप्तरी प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरी टोलीले भेटिएकाे उक्त अजिङ्गर सर्प ल्याई वन्यजन्तु आरक्षण पथरी सेक्टरको रेन्जरको जिम्मा लगाएकाे जनाएकाे छ ।