७ पुस, काठमाडौं । आज साेमबार सुन चाँदीकाे मूल्य बढेकाे छ।

आइतबार ७१ हजार ६ सय मूल्यमा कारोबार भएको छापावाला सुन साेमबार ताेलामा ३ सय बढेर
७१ हजार ९ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै, आइतबार तेजावी सुन तोलामा ७१ हजार ३ सय मा कारोबार भएकोमा साेमबार ताेलामा ३ सय बढेर ७१ हजार ६ सयमा काराेबार भइरहेकाे छ ।

चाँदी ताेलामा ५ रूपैया बढेकाे छ । आइतबार ८ सय ५५ रूपैया रहेकाे चाँदीकाे मुल्य साेमबार ८ सय ६० पुगेकाे छ ।