७ पुस, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भएका प्रदर्शनकाबीच हालै जारी भएको नागरिकतासम्बन्धी कानूनको बचाउ गरेका छन् ।

दिल्ली चुनावी -यालीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नागरिकता ऐनबारे भ्रम फैलाइएको आरोप लगाए ।

उनले तोडफोडको निन्दा समेत गरेका छन् । नागरिकता विधेयक सताइएका मानिसहरुलाई सहयोग गर्नका लागि ल्याइएको उनकाे भनाइ थियाे ।