७ पुस, काठमाडौं । सिरहा प्रहरीले लागूऔषधसहित एक जनालाइ पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सिरहा सूखिपुर नगरपालिका मनोज कुमार चौधरी रहेका छन ।
उनकाे साथबाट प्रहरीले नाईट्टोभेट ट्याबलेट १५ पत्ता (२२५ थान ) बरामद गरेकाे छ ।
उनलाइ लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको सिरहा प्रहरीले जानकारी दिएकाे छ ।








