८ पुस, काठमाडौं । आज मंगलबार  नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०५ पैसा ताेकेकाे छ । हिजाे दिनार १ को खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८२ पैसा थियाे ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ ।
हिजाे रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा थियाे ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा पुगेको छ ।
हिजाे वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा थियाे ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
हिजाे रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा थियाे ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ ।
हिजाे दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा थियाे ।

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ८५ पैसा तोकेको छ ।
हिजाे दिनार १ को खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा थियाे ।