८ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तायाक राइले पदबाट राजीनामा दिएका छन् ।
संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार
साताको चर्चित