९ पुस, काठमाडौं । आज बुधबार  नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७७ पैसा ताेकेकाे छ । हिजाे दिनार १ को खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०५ पैसा थियाे ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा तोकेको छ ।
हिजाे रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा थियाे ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा पुगेको छ ।
हिजाे वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा थियाे ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।
हिजाे रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियाे ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा छ ।
हिजाे दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियाे ।

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा तोकेको छ ।
हिजाे दिनार १ को खरिददर ३०१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ८५ पैसा थियाे ।