९ पुस, काठमाडौं । आज बुधबार सुन चाँदीकाे मूल्य बढेकाे छ।

मंगलबार ७२ हजार २ सयमा काराेबार भइरहेकाे छापावाला सुन बुधबार ताेलामा ६ सय बढेर
७२ हजार ८ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै, मंगलबार तेजावी सुन तोलामा ७१ हजार ९ सयमा कारोबार भएकोमा बुधबार ताेलामा ६ सय बढेर ७२ हजार ५ सयमा काराेबार भइरहेकाे छ ।

चाँदी पनि ताेलामा १० रूपैया बढेकाे छ । मंगलबार ८ सय ७५ रूपैया रहेकाे चाँदीकाे मुल्य बुधबार ८ सय ८५ पुगेकाे छ ।