९ पुस, काठमाडौं । गुल्मीको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा मंगलबार राति तोडफोड भएकाे छ ।
मंगलबार राति वडाध्यक्षको कार्यकक्षसहित अन्य कोठाहरूमा समेत ताेडफोड भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
तोडफोडमा संलग्नहरूकाे खाेजी भइरहेकाे प्रहरीले बताएकाे छ ।








