१० पुस, काठमाडौं । आज बिहीबार सुनकाे भाउ स्थिर रहेकाे छ । चाँदीकाे भने बढेकाे छ ।

बुधबार ७२ हजार ८ सयमा काराेबार भइरहेकाे छापावाला सुन बिहीबार पनि साेहि मुल्य
७२ हजार ८ सयमा नै काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै, बुधबार तेजावी सुन तोलामा ७२ हजार ५ सयमा कारोबार भएकोमा बिहीबार ताेलाकाे ७२ हजार ५ सयमा नै काराेबार भइरहेकाे छ ।

चाँदी भने ताेलामा ५ रूपैया बढेकाे छ । बुधबार ८ सय ८५ रूपैया रहेकाे चाँदीकाे मुल्य बिहीबार ८ सय ९० पुगेकाे छ ।