१० पुस, काठमाडौँ ।  मन्त्रीपरिषद बैठकले गरेका १३ निर्णय सार्वजनिक भएका छन् ।

बैठकले गरेका १३ निर्णय सार्वजनिक भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय गरेका हुन् ।