११ पुस, काठमाडौं । आज शुक्रबार सुनकाे भाउ बढेकाे छ । चाँदीकाे भने स्थिर छ ।
बिहीबार ७२ हजार ८ सयमा काराेबार भइरहेकाे छापावाला सुन शुक्रबार ५ सय बढेर
७३ हजार ३ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।
यस्तै, बिहीबार तेजावी सुन तोलामा ७२ हजार ५ सयमा कारोबार भएकोमा शुक्रबार ताेलामा ५ सय बढेर ७३ हजार पुगेकाे छ ।
चाँदी भने ताेलामा स्थिर रहेकाे छ । बिहीबार ८ सय ९० रूपैया रहेकाे चाँदीकाे मुल्य
शुक्रबार स्थिर रहेकाे छ ।








