११ पुस, काठमाडौं । आज शुक्रबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८९ पैसा ताेकेकाे छ । हिजाे दिनार १ को खरिददर ३७४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा थियाे ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा तोकेको छ ।
हिजाे रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा थियाे ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा पुगेको छ ।
हिजाे वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा थियाे ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।
हिजाे रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा थियाे ।
यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा छ ।
हिजाे दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा थियाे ।
बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४२ पैसा तोकेको छ ।
हिजाे दिनार १ को खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा थियाे ।








