१३ पुस, काठमाडौं ।  आज आइतबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा ताेकेकाे छ । शुक्रबार दिनार १ को खरिददर ३७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८९ पैसा थियाे ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकेको छ ।
शुक्रबार रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा थियाे ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा पुगेको छ ।
शुक्रबार वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा थियाे ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।
शुक्रबार रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा थियाे ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा छ ।
शुक्रबार दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा थियाे ।

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा तोकेको छ ।
शुक्रबार दिनार १ को खरिददर ३०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४२ पैसा थियाे ।