१४ पुस, नवलपुर । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र
कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी गरिएको छ ।
आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।
कसले आगजनी गरायो भन्ने खुलेको छैन ।








