१५ पुस, काठमाडौं । आज मंगलबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६२ पैसा ताेकेकाे छ । हिजाे दिनार १ को खरिददर ३७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६२ पैसा थियाे ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६ पैसा तोकेको छ ।
हिजाे रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा थियाे ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा पुगेको छ ।
हिजाे वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा थियाे ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।
हिजाे रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा थियाे ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा छ । हिजाे दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा थियाे ।
बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४३ पैसा तोकेको छ ।
हिजाे दिनार १ को खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा थियाे ।








