१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् ।

टेलिफोन सम्वादमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको प्रधानमन्त्री ओलीको भनाई छ ।