१६ पुस, काठमाडौं । आज बुधबार सुनकाे भाउ स्थिर रहेकाे छ । चाँदीकाे भने घटेकाे छ ।
मंगलबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि साेही मूल्यमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।
यस्तै बुधबार तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएको छ ।
चाँदीकाे मुल्य १५ रूपैयाँ बढेकाे छ । साेमबार ८ सय ८५ रूपैया रहेकाे चाँदीकाे मुल्य मंगलबार ९ सय रूपैया पुगेकाे छ ।
चाँदी भने बुधबार तोलामा ८९० मा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको थिया ।








