१७ पुस, काठमाडौं ।  आज बिहीबार सुनकाे भाउ स्थिर रहेकाे छ ।

बुधबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि साेही मूल्यमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएको छ ।

आज बिहीबार चाँदीकाे मुल्य ८ सय ९० रूपैया रहेकाे छ ।