२० पुस, काठमाडौं । आज आइतबार सुनकाे भाउ बढेकाे छ ।

शुक्रबार तोलामा ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार
७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै शुक्रबार तेजावी सुन तोलामा ७४ हजार २ सय मा कारोबार भएकोमा आज आइतबार ताेलामा १ हजार बढेर ७५ हजार २ सय पुगेकाे छ ।

आइतबार चाँदीकाे मुल्य ताेलाकाे ९ सयमा कारेबार भइरहेकाे महासंघले जानकारी दिएकाे छ ।