२० पुस, पोखरा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पोखरा पुगेर नारायणकाजीले दिए राष्ट्रियसभामा उम्मेदवारी दर्ता गराएका छन्।

श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन्। बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन्।