२२ पुस, काठमाडौं । आज मंगलबार सुनकाे भाउ घटेकाे छ ।

साेमबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार
७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै साेमबार तेजावी सुन तोलामा ७५ हजार ७ सयमा कारोबार भएकोमा आज मंगलबार ताेलामा ५ सय घटेर ७५ हजार २ सय पुगेकाे छ ।

मंगलबार चाँदीकाे मुल्यमा २० रूपैया घटेर ताेलाकाे ९ सय रूपैयामा कारेबार भइरहेकाे महासंघले जानकारी दिएकाे छ ।