विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ।

सिनेमामा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको पनि अभिनय छ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको सिनेमामा माघ २४ गते रिलिज हुँदैछ।