२३ पुस, काठमाडौं । चार लाख पैत्तालिस हजार रूपैँयासहित हुण्डी कारोवारी पक्राउ परेका छन ।
हुण्डी कारोबारकाे बिशेष सुचनाको आधारमा पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंजमा एक भारतीय नागरीकलाइ पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भारत बिहारका राजु कुमार श्रीवास्तव रहेका छन ।
उनलाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।








