२४ पुस, काठमाडौं । आज बिहीबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २० पैसा ताेकेकाे छ । हिजाे दिनार १ को खरिददर ३७८ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८० रुपैयाँ १३ पैसा थियाे ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा तोकेको छ ।
हिजाे रिंगिट एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा थियाे ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा पुगेको छ ।
हिजाे वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा थियाे ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।
हिजाे रियाल १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा थियाे ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा छ ।
हिजाे दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा थियाे ।

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०३ पैसा तोकेको छ ।
हिजाे दिनार १ को खरिददर ३०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६३ पैसा थियाे ।