२४ पुस, काठमाडौं । चोरीको मोटरसाईकलसहित प्रहरीले तीन जनालाइ पक्राउ गरेकाे छ ।
सप्तरी राजविराजबाट हराएकाे माेटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरीले मोटरसाईकलसहित तीन जनालाइ पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा प्रदिप साह, जितेन्द्र राम शर्मा र राजेश साह रहेकाे प्रहरी जानकारी दिएकाे छ ।
उनिहरूलाइ नियन्त्रणमा लिएर थप अनुसानधान कार्य भईरहेको छ ।








