२४ पुस, नुवाकोट । विदुर नगरपालिकाले पुस २७ गते आइतबारका दिन सार्वजनिक विदा दिएको छ।
पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा यहि पुस २७ गते विदुर नगरपालिका क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले जानकारी दिएका छन ।








