२७ पुस, काठमाडौं । आज आइतबार सुनकाे भाउ बढेकाे छ ।

आज आइतबार छापावाला सुनकाे मुल्य प्रतिताेला ७५ हजार पुगेकाे छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ७४ हजार ६ सय रहेकाे थियाे ।

त्यस्तै तेजावी सुन ७४ हजार ७ सय र चाँदीकाे मुल्य ८ सय रहेकाे नेपाल सुन चाँदी महासंघले जनाएकाे छ ।