२७ पुस, तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा शनिबार राति आगजनी भएको छ ।
आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादले जानकारी दिएकाे छ ।
आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
साताको चर्चित