२८ पुस, काठमाडौं । आज साेमबार सुनकाे भाउ घटेकाे छ ।

हिजाे आइतबार छापावाला सुन प्रतिताेला ७५ हजार रहेकाेमा आज साेमबार छापावाला सुनकाे मुल्य ७४ हजार ८ सयमा झरेकाे छ ।

त्यस्तै तेजावी सुन ७४ हजार ५ सय र चाँदीकाे मुल्य ८ सय ९० रूपैंया रहेकाे नेपाल सुन चाँदी महासंघले जनाएकाे छ ।