१ माघ, काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी जवानमा १०७२ जनशक्ति माग गरेको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी जवान माग गरेको हो ।

नेपाल प्रहरीले बुधबार एक सूचना प्रकाशित गरी माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउन इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ ।

हेर्नुस् विज्ञापन