१ माघ, काठमाडौं । आज बुधबार सुनकाे भाउ बढेकाे छ ।

हिजाे मंगलबार छापावाला सुन प्रतिताेला ७४ हजार रहेकाेमा आज बुधबार छापावाला सुनकाे मुल्य ७४ हजार ७ सय पुगेकाे छ ।

त्यस्तै मंगलबार तेजावी सुन ७३ हजार ७ सयमा काराेबार रहेकाेमा बुधबार ७४ हजार ४ सय पुगेकाे छ ।

त्यस्तै चाँदीकाे मुल्य ५ रूपैया बढेर ८ सय ८५ रूपैंया पुगेकाे नेपाल सुन चाँदी महासंघले जनाएकाे छ ।