१ माघ, काठमाडौं ।  आज बुधबार नेपाल राष्ट्र बैंकले कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८७ पैसा ताेकेकाे छ । हिजाे दिनार १ को खरिददर ३७२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५१ पैसा थियाे ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकेको छ ।
हिजाे रिंगिट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा थियाे ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा पुगेको छ ।
हिजाे वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा थियाे ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।
हिजाे रियाल १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा थियाे ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा छ । हिजाे दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा थियाे ।

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६३ पैसा तोकेको छ ।
हिजाे दिनार १ को खरिददर २९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ५१ पैसा थियाे ।