१ माघ, काठमाडौं । उपचारको शिलशिलामा नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
उनले बुधबार दिउँसो भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।








